1.वृक्षारोपण गर्दा खनिने खाल्डाको कति cm सम्मको माटो छुट्टै राखिन्छ ?
- 15 cm
2. नेपालमा खाल्डो खन्नको लागि कुन औजार
प्रयोग गरिन्छ ?
3. कटिङ तयारी गर्नका लागि सबैभन्दा ठीक
समय कुन हो ?
-माघ-चैत
4. कृतिम पुनरुत्पादन भनेको के हो ?
5. ठुलो बिरुवालाई काटछाँट गरी सानो
बनाउने विधिलाई के भनिन्छ ?
- बोनसाईड
6. नराम्रो रोगी बिरुवाहरू हटाउनुलाई के
भनिन्छ ?
- कलिङ
7. (अनावश्यक बिरुवाहरू हटाउने) बाक्लो
रुखलाई पत्ल्याउने कार्यलाई प्राविधिक भाषामा के भनिन्छ ?
-थिनिङ
8. रुखको गुणस्तर बढाउन रुखमा मसिना
हाँगाहरू छिमल्ने कार्यलाई के भनिन्छ ?
- पुर्निङ
9. बिरुवाको जम्मा कतिवटा अवस्था हुन्छ ?
- ४ (बिरुवा, लाथ्रा, बल्लाबल्ली, रुख)
10. रुख भन्नाले के बुझिन्छ ?
11. बल्लावल्ली (pole, खम्बा) भन्नाले के बुझिन्छ ?
-छातीको उचाइमा १० cm- २९.९ cm व्यास भएको वा (3-८ मिटरसम्मको उचाइलाई)
12. लाथ्रा भन्नाले के बुझिन्छ ? .
- अतिको उचाइमा १० cm भन्दा कम व्यास भएको वा (१-३
मिटरसम्मको उचाइलाई)
13. विरुवा भन्नाले के बुझिन्छ ?
- २० cm देखी १00 cm सम्म उचाइ भएको वा १ मिटरसम्म
उचाइ भएकोलाई)
14.
वन
व्यबस्थापनको सिलसिलामा “एक असल
नोकर तर खराब मालिक" भनेर के लाई भनिन्छ ?
-आगो
15.वन क्षेत्रमा लाग्ने डढेलोको सन्दर्भमा “आगो त्रिभुज" भन्नाले के बुझिन्छ ?
- ताप, इन्धन र अक्सिजन
16. डढेलोले कम प्रभाव पार्ने प्रजाती
कुन हो ?
- सल्ला
- वनडढेलो
18. रुख घाँस नष्ट गर्दै विशाल रुप
लिनेलाई के भनिन्छ ?
- डढेलो
19. वन डढेलो लाग्ने मुख्य कारण कति
प्रकारका छन ?
- २ (प्राकृतिक र मानविय
20. वन डढेलो स्थान र प्रकृती अनुसार कति
प्रकारका छन ?
-4
21. वन डढेलो सबैभन्दा बढी कस्को कारणले
लाग्दछ ?
- मानविय
22. वनजंगलमा किन जानी जानी आगो लगाउँछन ?
23. वनक्षेत्रमा आगो लागेमा तत्काल खबर
गर्ने निकाय कुन हो ?
24. नेपालमा उच्च पहाडी क्षेत्रमा वनमा
डढेलो लाग्ने प्रवल संभावना रहनको कारण के हो ?
25: वनमा आगो लाग्ने सम्भावना कम गर्न
मुख्य गर्नुपर्ने काम के हो ?
- सुकेको पतकर भईबाट हटाउने
26. नेपालको सबैभन्दा बढी वन
डढेलोको चपेटामा परेको क्षेत्र कुन हो ?
27. वनजंगलमा घाँस काट्न दिंदा के कुरामा
फाईदा हुन सक्छ ?
28. के को आपसी सम्बन्धबाट आगो लाग्ने
गर्छ ?
- ताप, इन्धन र अक्सिजन
29. जंगलमा प्रचुर मात्रामा के पाइन्छ ?
30. हावामा कति प्रतिशत अक्सिजन हुन्छ ?
-21
31. वन डढेलो नियन्त्रणको लागि विपरीत
दिशाबाट आगो लगाउने कार्यलाई के भनिन्छ ? .
32. वनमा आगो निभाउने कार्य कुन दिशाबाट
प्रारम्भ गर्नुपर्दछ ?
33. वन डढेलो नियन्त्रण गर्न जाँदा
सर्वप्रथम हाम्रो लक्ष्य के हुनुपर्छ
34. सार्वजनिक बिदाको घोषणा कुन
मन्त्रालयले गर्दछ ?
- गृह मन्त्रालय
35. जिल्लामा दङ्गाग्रस्त क्षेत्र कसले
घोषित गर्दछ ?
- प्रमुख जिल्ला अधिकार
36. अपराध सम्बन्धि दसि, प्रमाण खोज्ने कार्यलाई के भनिन्छ
?
-खानतलासी
37. खानतलासी लिन घरभित्र प्रवेश
गर्नुपर्दा कुन समय प्रयोग गरिन्छ ?
- सुर्यदयदेखी पुर्यास्तसम्म
38. महिलालाई पुरुषले कसरी पक्रनुपर्छ ?
39
खानतलासी
लिने कर्मचारिले खानतलासी लिंदा कम्तिमा कति साक्षी राखेर उक्त कार्य गर्नुपर्दछ ?
-2
40. गिरफ्तार गरिएको व्यक्तिलाई बाटोको
म्याद बाहेक कति समयभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित
गराउनु पर्दछ ?
41. अनुसन्धान अधिकृतले मुद्दा हेर्ने
अधिकारीको अनुमति लिएर सर्वप्रथम पक्राउ परेको मानिसलाई के गर्नुपर्छ ?
42. अनुसन्धानका लागि कुनै व्यक्तिलाई
पटक-पटक गरी बढीमा कति दिनसम्म हिरासतमा (थुनामा) राख्न सकिन्छ ?
- २५
43. अपराधसँग सम्बन्धित प्रमानको
चिजवस्तुलाई के भनिन्छ ?
- दसीको सामान
44. दसीको मालसामान बरामद गरेपछी बनाईने
मुचुल्कालाई के भनिन्छ ?
45. कस्तो कसुरदारलाई धरौटीमा छाड्न
मिल्दैन ?
- पट्के कसुरदार
46: वन सम्बन्धि मुद्दामा अनुसन्धानको
सिलसिलामा थुनामा राख्ने कार्यलाई के भनिन्छ ?
- हिरासत
47. हिरासतमा राखिएको व्यक्तिको हैसियत
कुन हो ?
- अभियुक्त
48. हिरासतमा रहेको थुनुवालाई गर्न नहुने
काम के हो ?
- कुटपिट गर्ने
49. हिरासतमा रहेको मानिसलाई कस्तो
व्यवहार गर्नुपर्दछ ?
- मानविय
50. थुनुवा बिरामी भए वा नभएको कसरी
जानकारी लिनुपर्छ ?
51. हिरासत कक्षमा हावा ओहोरदोहोर गर्नका
लागि के हुनुपर्दछ ?
- भेन्टिलेसन
52. हिरासतको सन्दर्भमा सिदा भन्नाले के
बुझिन्छ ?
- रासन
53. हिरासतको सरसफाइको जिम्मेवारी कसको हो
?
- गेमस्काउट
54. कुनै अपराध भएको, भइरहेको वा हन लागेको छ भन्ने
थाहा पाउने
55. अपराध अनुसन्धानको प्रस्थान बिन्दु के
हो ?
56. कुनै पनि घटनाको सत्यतथ्य पत्ता
लगाउने सिलसिलामा घटनाका बारेमा
देखेजानेका स्थानिय व्यक्तिहरूको भनाईहरूलाई लिपिवद्ध गरी
बनाइएको कागजलाई के भनिन्छ ?
- सरजमिन
57. नेपालमा कुन प्रकारको स्याम्पलिङ बढी
प्रयोग गरिन्छ ?
- सिस्तमेतिक स्याम्पलिङ
58. सामान्यतया सामुदायिक वनमा वन स्रोत
सर्वेक्षण गरी जानकारी सङ्कलन गर्नका लागि कुन स्याम्पलिङ विधि प्रयोग गरिन्छ ?
- सिस्तमेतिक स्याम्पलिङ
59. आफु बसेको ठाउँ पत्ता लगाउने उपकरण
कुन हो ?
- जी.पी.एस
60. GPS को पुरा रुप के हो ?
- ग्लोवल पोजिसनिङ सिस्टम (Global Positioning System)
